Online Bible

- Reklamy -




यशैयाको पुस्तक 57:4 - नेपाली नयाँ संशोधित संस्करण

4 तिमीहरू कसलाई ठट्टा गर्दैछौ? तिमीहरू कसका विरुद्धमा मुख बाउँदै जिब्रो निकाल्‍दैछौ? के तिमीहरू बागीहरूका सन्‍तान होइनौ र, झूटाका छोराछोरीहरू?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिमीहरूले कसलाई ठट्टा गर्दछौ? तिमीहरू झूट बोल्‍नेहरूले कसको गिल्‍ला गर्दछौ?

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तिमीहरू पापी र झूटो बेच्ने नानीहरू हौ। तिमीहरूले मसँग ठट्टा गर्यौ। तिमीहरूले आफ्नो अनुहार मदेखि अर्कोतिर फर्कायो। तिमीहरूले जिब्रो देखाउँदै मलाई खिसी गर्यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिमीहरू कसलाई गिल्‍ला गर्दछौ? कसका विरुद्धमा मुख खोल्छौ र जिब्रो निकाल्छौ? के तिमीहरू बागी वा झूटाहरूका सन्तान होइनौ?

Viz kapitola kopírovat




यशैयाको पुस्तक 57:4

Následuj nás:

Reklamy


Reklamy