Online Bible

- Reklamy -




यशैयाको पुस्तक 57:20 - नेपाली नयाँ संशोधित संस्करण

20 तर दुष्‍टहरूचाहिँ छाल उठेको समुद्रझैँ हुन्, जो शान्‍त हुन सक्‍दैन, जसको पानीले मैला र हिलो बाहिर फ्‍याँक्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तर दुष्‍ट मानिसहरू छाल उठिरहने र फोहोर कुराहरू बगाइल्‍याइरहने चञ्‍चल समुद्रझैँ हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 तर दुष्ट मानिसहरू समुद्रको छाल उठेका जस्ता छन्। तिनीहरू शान्त र चुपचाप बस्न सक्तैनन्। तिनीहरू क्रोधित छन् छाल उठेका समुद्र जस्ता त्यसले हिलो माटोहरू उछिटाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तर दुष्‍टहरू अस्थिर समुद्रझैँ हुन्, जसले विश्राम लिन सक्दैन, जसका छालहरूले हिलो र माटो फ्याँक्छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 57:20

Následuj nás:

Reklamy


Reklamy