Online Bible

- Reklamy -




यशैयाको पुस्तक 57:2 - नेपाली नयाँ संशोधित संस्करण

2 धर्मको बाटोमा हिँड्‌नेहरू शान्‍तिमा प्रवेश गर्छन्‌। तिनीहरू मृत्‍युमा सुतिरहँदा विश्राम पाउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 ज-जसले असल जीवन बिताउँछन्, तिनीहरूले मरेपछि शान्‍ति र आराम पाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तर ती मानिसहरूमा शान्ति आउनेछ, अनि तिनीहरू आफ्नौ ओछ्‌यानमा आराम गर्नेछन्, किनभने तिनीहरू परमप्रभुले चाहेकै बाटोमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 धर्मको मार्गमा हिँड्नेहरू शान्तिमा प्रवेश गर्छन्; तिनीहरू मृत्युमा सुत्दा विश्राम पाउनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 57:2

Následuj nás:

Reklamy


Reklamy