Online Bible

- Reklamy -




यशैयाको पुस्तक 57:17 - नेपाली नयाँ संशोधित संस्करण

17 त्‍यसको पापले भरिएको लोभको कारण म रिसाएको थिएँ। मैले त्‍यसलाई दण्‍ड दिएँ, र मेरो मुख लुकाएँ। तर पनि त्‍यो आफ्‍नै चालमा अटेरी गरेर चल्‍दैरह्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिनीहरूका पापले गर्दा म तिनीहरूसित रिसाएँ र तिनीहरूलाई दण्‍ड दिएँ र त्‍यागें। तर तिनीहरू ढीट अटेरी भएर आफ्‍ना कुमार्गमा लागिरहे।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 ती मानिसहरूले पाप काम गरे अनि त्यसैले मलाई क्रोधित बनाए। यसैले मैले इस्राएललाई दण्ड दिएँ, उबाट मैले मुख फर्काएँ किनभने म रिसाएको थिएँ। अनि इस्राएलले मलाई त्यागेर गयो, उसले जता इच्छा गर्यो उतै गयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मलाई त्यसको पापपूर्ण लोभले रिस उठायो; मैले त्यसलाई दण्ड दिएँ, र रिसमा आफ्नो अनुहार लुकाएँ; तापनि त्यो आफ्नै इच्छाको मार्गमा चलिरह्‍यो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 57:17

Následuj nás:

Reklamy


Reklamy