यशैयाको पुस्तक 57:10 - नेपाली नयाँ संशोधित संस्करण10 तिमीहरूका सबै चालको कारण तिमीहरू थाक्यौ, तापनि तिमीहरूले यसो भनेनौ, ‘आशा छैन’। तिमीहरूले नयाँ बल पायौ, यसैले तिमीहरूले मूर्च्छा खाएनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अरू देवताहरूको खोजी गर्दा-गर्दा तिमीहरू थाकिसक्छौ र पनि ती खोज्न छोड्दैनौ। तिमीहरूका घिनलाग्दा मूर्तिहरूले बल दिन्छ र तिमीहरू कहिल्यै कमजोर हुनेछैनौ भनी ठान्दछौ। Viz kapitolaपवित्र बाइबल10 तिमीहरूले ती कामहरू गर्नलाई पूरा परिश्रम गर्यौ, अनि कहिल्यै थाकेनौ। तिमीहरूले अतिरिक्त बल प्राप्त गर्यौ, किनभने तिमीहरू निराश र थकित भएनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिमीहरू आफ्नो लामो मार्गले गर्दा थकित भयौ, तर तिमीहरूले, ‘यो व्यर्थको हो’ भनेनौ। तिमीहरूले नयाँ सामर्थ्य पायौ, यसैकारण तिमीहरू मूर्च्छा परेनौ। Viz kapitola |