यशैयाको पुस्तक 56:4 - नेपाली नयाँ संशोधित संस्करण4 किनकि परमप्रभु भन्नुहुन्छ, “मेरा शबाथहरू पालन गर्ने, मलाई इच्छा लागेको काम गर्ने, र मेरो करारलाई दृढ़तापूर्वक समात्ने नपुंसकहरूलाई Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यस्तो मानिसलाई परमप्रभु यसो भन्नुहुन्छ, “तैँले विश्रामको दिन मानेर मेरो आदर गरिस्, मैले मन पराएका काम गरिस् र मेरो करारमा विश्वासयोग्य रहिस् भने Viz kapitolaपवित्र बाइबल4 ती नपुंसकहरूले त्यस्ता कुराहरू भन्नु पर्दैन किनभने परमप्रभुले भन्नुहुन्छ, “नपुंसक मध्ये केहीले विश्राम दिनको नियम अनुशरण गर्छन्। कार्यहरू त्यही गर्छन जो म इच्छा गर्छु अनि मेरो करार साँच्चो हृदयले अनुशरण गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि याहवेह यसो भन्नुहुन्छ: “मेरा शब्बाथहरू पालन गर्ने, मैले मन पराएका कुराहरू चुन्ने, र मेरो करारमा स्थिर बस्ने नपुंसकहरूका निम्ति— Viz kapitola |