Online Bible

- Reklamy -




यशैयाको पुस्तक 56:3 - नेपाली नयाँ संशोधित संस्करण

3 परमप्रभुसँग आफूलाई बन्‍धनमा बाँधेको कुनै विदेशीले यसो नभनोस्, “निश्‍चय नै परमप्रभुले मलाई आफ्‍नो प्रजाबाट अलग गर्नुहुनेछ।” कुनै पनि नपुंसकले यस्‍तो उजूर नगरोस्, “हेर, म त सुकेको रूख हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 परमप्रभुका प्रजासित मिल्‍न आएको विदेशीले यसो भन्‍नुहुँदैन, “परमप्रभुले मलाई आफ्‍ना प्रजादेखि छुटाउनुहुनेछ।” नपुंसकले मैले बच्‍चा जन्‍माउन सक्‍दिनँ नभनोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 केही मानिसहरू जो यहूदी होइनन् आफैं परमप्रभुसँग मिल्नेछन्। तिनीहरूले भन्नु पर्दैन, “परमप्रभुले आफ्ना मानिसहरूसित मलाई ग्रहण गर्नेछैनन्।” नपुंसकले यसो भन्नुपर्दैन, “म सुख्खा काठको एउटा टुक्रा हुँ, म कुनै नानी जन्माउन सक्दिनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 याहवेहमा समर्पित भएको कुनै परदेशीले यसो नभनोस्, “याहवेहले मलाई निश्‍चय उहाँका मानिसहरूबाट अलग गर्नुहुनेछ।” कुनै नपुंसकले यस्तो नभनोस्, “म त एउटा सुकेको रूख मात्र हुँ!”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 56:3

Následuj nás:

Reklamy


Reklamy