यशैयाको पुस्तक 55:8 - नेपाली नयाँ संशोधित संस्करण8 “किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभु भन्नुहुन्छ, “मेरा सोच-विचार तिमीहरूका जस्ता छैनन्, मेरा चाल तिमीहरूका भन्दा बेग्लै छन्। Viz kapitolaपवित्र बाइबल8 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका विचारहरू मेरा विचारहरू जस्ता छैनन्। तिमीहरूका चालहरू मेरा चालहरू जस्ता छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “किनकि मेरा विचार तिमीहरूका विचार होइनन्, न त मेरा मार्गहरू तिमीहरूका मार्गहरू हुन्” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |