Online Bible

- Reklamy -




यशैयाको पुस्तक 55:7 - नेपाली नयाँ संशोधित संस्करण

7 दुष्‍टले आफ्‍नो बाटो र अधर्मीले आफ्‍नो विचार त्‍यागोस्, र परमप्रभुतिर फर्कोस्, र उहाँले त्‍यसमाथि कृपा गर्नुहुनेछ। हाम्रा परमेश्‍वरतर्फ त्‍यो फर्कोस्, र उहाँले त्‍यसलाई सित्तैमा क्षमा गर्नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 दुष्‍टहरूले आफ्‍नो बाटो छोडून् र आफ्‍नो विचार त्‍यागून्। तिनीहरू परमप्रभु हाम्रा परमेश्‍वरतिर फर्कून्, उहाँ करुणामय हुनुहुन्‍छ र प्रशस्‍त गरी क्षमा गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ। तिनीहरूले नराम्रा कुराहरू सोच्न छाड्नु पर्छ। तिनीहरू परमप्रभुकहाँ फेरि एकपल्ट आउनु पर्छ। तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ। ती मानिसहरू परमप्रभुकहाँ आउनु पर्नेछ, किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 दुष्‍टले आफ्नो चाल, र अधर्मीले आफ्नो विचार त्यागोस्। तिनीहरू याहवेहतिर फर्कून्, र उहाँले तिनीहरूमाथि कृपा देखाउनुहुनेछ; अनि हाम्रा परमेश्‍वरतर्फ फर्कून्; किनकि उहाँले सित्तैँमा क्षमा दिनुहुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 55:7

Následuj nás:

Reklamy


Reklamy