यशैयाको पुस्तक 55:4 - नेपाली नयाँ संशोधित संस्करण4 हेर, मैले त्यसलाई जाति-जातिहरूका बीचमा साक्षी, र जाति-जातिहरूमा एक नेता र सेनापति तुल्याएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मैले त्यसलाई जातिहरूका बीच एउटा अगुवा र सेनापति बनाएँ र त्यसद्वारा आफ्नो शक्ति तिनीहरूलाई देखाएँ। Viz kapitolaपवित्र बाइबल4 मैले मेरो शक्ति-प्रमाण र सबै जातिहरूकालागि दाऊदलाई बनाएँ। मैले दाऊदलाई वचन दिएँ कि ऊ धेरै जातिहरूका शासक र सेनापति हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हेर, मैले त्यसलाई जातिहरूका बीच साक्षी बनाएको छु; मानिसहरूका शासक र सेनापति ठहराएको छु। Viz kapitola |