यशैयाको पुस्तक 55:11 - नेपाली नयाँ संशोधित संस्करण11 त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मेरो मुखबाट निस्कने वचन पनि त्यस्तै छ, मैले इच्छा गरेको काम त्यसले पूरा गरिछोड्नेछ, जुन काम गर्न म त्यसलाई पठाउनेछु, ती पूरा गरिछोड्नेछ। Viz kapitolaपवित्र बाइबल11 यस्तै प्रकारले मेरा वचनहरूले जब मेरो मुख छाड्दछ, अनि ती वचनहरूले केही नगरून्जेल सम्म फर्की आउँदैन्। मेरा वचनहरूले घटनाहरू घटाउने गर्छ जुन म चाहन्छु। मैले पठाएका ती वचनहरू आफ्नो काम गर्न सफल हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसरी नै मेरो मुखबाट निस्केको वचन पनि त्यस्तै हुनेछ: त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर त्यसले मैले इच्छा गरेको काम सम्पन्न गर्छ; अनि मैले जुन उद्देश्यले त्यसलाई पठाएँ, त्यो प्राप्त गर्छ। Viz kapitola |