यशैयाको पुस्तक 54:8 - नेपाली नयाँ संशोधित संस्करण8 रीसको झोँकमा क्षणभरको निम्ति मैले मेरो मुख तँदेखि लुकाएको थिएँ, तर अनन्त प्रेम देखाएर म तँलाई कृपा गर्नेछु,” परमप्रभु तेरा उद्धारक भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “एकै क्षणको निम्ति मात्र मैले आफ्नो रिसमा मुख लुकाएँ, तर सदाकालको निम्ति तँलाई आफ्नो प्रेम देखाउनेछु।” तँलाई बचाउनुहुने परमप्रभु त्यसो भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल8 म अत्यन्तै क्रोधित भएँ अनि तिमीहरूदेखि केही क्षणको लागि लुके। तर म तिमीहरूलाई सदा सर्वदा कृपाले सान्त्वना दिनेछु।” परमप्रभु तेरा उद्धारक भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 रिसको झोँकमा मैले आफ्नो अनुहार केही समयको निम्ति तँदेखि लुकाएँ; तर अनन्तको करूणासहित म तँमाथि कृपा देखाउनेछु” याहवेह तेरा उद्धारकर्ता भन्नुहुन्छ। Viz kapitola |