यशैयाको पुस्तक 54:5 - नेपाली नयाँ संशोधित संस्करण5 किनकि तेरा सृष्टिकर्ता तेरा पति हुनुहुन्छ— उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो— इस्राएलका परमपवित्र तेरा उद्धारक हुनुहुन्छ। उहाँ सारा पृथ्वीका परमेश्वर कहलाइनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तेरा सृष्टिकर्ता तेरा लोग्नेझैँ हुनुहुनेछ, उहाँको नाम सर्वशक्तिमान् परमप्रभु हो। इस्राएलका पवित्र परमेश्वर तेरा उद्धारकर्ता हुनुहुन्छ, उहाँ सारा संसारका परमेश्वर कहलाइनुहुन्छ। Viz kapitolaपवित्र बाइबल5 किनभने तेरा लोग्ने तेरा सृष्टिकर्ता हुनुहुन्छ। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो! उहाँ इस्राएलको संरक्षक हुनुहुन्छ। उहाँ इस्राएलको एकजना परम-पवित्र हुनुहुन्छ। अनि उहाँलाई सारा पृथ्वीका परमेश्वर भनिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि तेरो सृष्टिकर्ता तेरो पति हुनुहुन्छ; उहाँको नाम सेनाहरूका याहवेह हो; इस्राएलका पवित्र परमेश्वर तेरा उद्धारकर्ता हुनुहुन्छ; उहाँ सारा पृथ्वीका परमेश्वर कहलाइनुहुन्छ। Viz kapitola |