Online Bible

- Reklamy -




यशैयाको पुस्तक 54:4 - नेपाली नयाँ संशोधित संस्करण

4 “नडरा, तँ शर्ममा पर्नेछैनस्‌। अनादरको भय नमान्, तँ होच्‍याइनेछैनस्‌। तैंले आफ्‍नो जवानीपनको लाजलाई भुल्‍नेछस्‌ र तेरो विधवापनको निन्‍दा तैंले फेरि कहिल्‍यै सम्‍झनेछैनस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 नडरा, फेरि तेरो अपमान हुनेछैन, तँ होचो पारिनेछैनस्। तेरो जवानीपनको लाज भुल्‍नेछस्, विधवा भएपछिको घोर एक्‍लोपना बिर्सनेछस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 नडराऊ! तिमीहरू निराश हुनेछैनौ। मानिसहरूले तिमीहरूको विरूद्ध अनिष्ट कुराहरू गर्ने छैनन्। जब तिमीहरू जवान थियौ, तिमीहरू लज्जित थियो। तर तिमीहरूले अहिले त्यो लाज बिर्सियौ। तिमीहरूले त्यो लाज सम्झना गर्दैनौ। तिमीहरूले व्यक्त गर्यौ जतिबेला तिमीहरूका लोग्ने मरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “नडरा, तँ शर्ममा पर्नेछैनस्। अपमानसित नडरा, तँ होच्याइनेछैनस्। तैँले आफ्नो जवानीको शर्म भुल्नेछस्; अनि तेरो विधवापनको निन्दा फेरि सम्झनेछैनस्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 54:4

Následuj nás:

Reklamy


Reklamy