यशैयाको पुस्तक 54:3 - नेपाली नयाँ संशोधित संस्करण3 किनकि तँ बढ़ेर दाहिने र देब्रेतिर फैलिनेछस्, र तेरा सन्तानले जाति-जातिहरूलाई उनीहरू बसेको ठाउँबाट निकाल्नेछन्, र उनीहरूका निर्जन सहरहरूमा ती बसोबास गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 चारैपट्टि तैँले आफ्नो सिमाना फैलाउँनेछस्, अहिले अरू जातिका हातमा परेका जमिन तेरा मानिसहरूले लिनेछन्। अहिले उजाड भएका सहरहरू मानिसहरूले भरिनेछन्। Viz kapitolaपवित्र बाइबल3 किनभने तिमीहरू एकदम बडी हाल्नेछौ। तिम्रा छोरा-छोरीहरूले धेरै जातिहरूबाट मानिसहरू पाउनेछन्, तिम्रा छोरा-छोरीहरू फेरि त्यही शहरहरूमा बस्ने छ जुन ध्वंश भएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि तँ दाहिने र देब्रेतिर फैलिनेछस्; तेरा सन्तानहरूले राष्ट्रहरूलाई अधिकार गर्नेछन्; अनि तिनीहरूका त्यागिएका सहरहरूमा बसोबास गर्नेछन्। Viz kapitola |