यशैयाको पुस्तक 54:13 - नेपाली नयाँ संशोधित संस्करण13 तेरा सबै छोराहरू परमप्रभुबाट सिकाइनेछन्, र तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “तेरा सबै मानिसहरूलाई म आफैं शिक्षा दिनेछु र तिनीहरूलाई सुख-शान्ति दिनेछु। Viz kapitolaपवित्र बाइबल13 तिम्रा नानीहरूले परमेश्वरलाई पछ्याउनेछन्, अनि उहाँले तिनीहरूलाई शिक्षा दिनुहुनेछ। तिम्रा नानीहरूले वास्तविक रूपमा शान्ति पाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तेरा सबै छोराहरू याहवेहद्वारा सिकाइनेछन्; अनि तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ। Viz kapitola |