यशैयाको पुस्तक 54:12 - नेपाली नयाँ संशोधित संस्करण12 मानिकले तेरो सुरक्षा-पर्खाल, र चम्कने रत्नहरूले तेरा मूल ढोका र बहुमूल्य रत्नहरूले तेरा सारा पर्खाल बनाउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 म तेरा बुर्जाहरू लालमणिले बनाउनेछु, तेरा मूल-ढोकाहरू आगोझैँ बल्ने बहुमूल्य पत्थरहरूले र तेरा चारैपट्टिका पर्खाल रत्नहरूले बनाउनेछु। Viz kapitolaपवित्र बाइबल12 भित्ताको माथिल्लो तहका ढुङ्गाहरू लालमाणिहरूले बनाउनेछु। मूलद्वार बहुमूल्य चम्कने रत्नहरूले सजाउनेछु। तिम्रा वरिपरिका भित्ताहरूमा बहुमूल्य रत्नहरू जड्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 म तेरा सुरक्षा पर्खालहरू लालमणिले, तेरा मूलढोकाहरू जगमगाउने रत्नहरूले, र तेरा पर्खालहरू बहुमूल्य पत्थरहरूले बनाउनेछु। Viz kapitola |