Online Bible

- Reklamy -




यशैयाको पुस्तक 54:10 - नेपाली नयाँ संशोधित संस्करण

10 पर्वतहरू हल्‍लाइए र डाँड़ाहरू हटाइए तापनि तेरो निम्‍ति मेरो अटूट प्रेम हटाइनेछैन, न त मेरो शान्‍तिको करार भङ्ग हुनेछ,” तँलाई कृपा गर्नुहुने परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 डाँडा-पर्वतहरू टुक्रा-टुक्रा हुन सक्‍लान्, तर तिमीहरूको निम्‍ति मेरो प्रेम कहिल्‍यै अन्‍त हुनेछैन, मेल-मिलापको यो मेरा करार म सदाकाल राखिछोड्‍नेछु।” तँलाई दया गर्नुहुने परमप्रभुले त्‍यसो भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 परमप्रभु भन्नुहुन्छ, “पर्वतहरू हराउन सक्छन्, अनि डाँडाहरू धूलो हुनसक्छन्, तर मेरो दया तिमीहरूबाट अलग हुनेछैन्। म तिमीहरूसँग शान्ति कायम गर्नेछु, अनि यसको कहिल्यै अन्त हुनेछैन्।” परमप्रभुले तिमीहरूमाथि दया दर्शाउनु हुन्छ। अनि उही परमेश्वरले यी कुराहरू भन्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 पहाडहरू हल्‍लाइए र डाँडाहरू हटाइए तापनि तँप्रतिको मेरो अचुक प्रेम कहिल्यै हटाइनेछैन, न त शान्तिको मेरो करार हटाइनेछ” तँलाई कृपा गर्नुहुने याहवेह भन्‍नुहुन्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 54:10

Následuj nás:

Reklamy


Reklamy