Online Bible

- Reklamy -




यशैयाको पुस्तक 53:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तर ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी निको भयौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तर हाम्रा पापका कारणले ऊ घाइते भयो, हाम्रा अधर्मका कारणले उसले चुटाइ खायो। उसले दण्‍ड भोगेको कारणले हामीले सुख-शान्‍ति पायौं, उसको कोर्राको चोटले हामी निको भयौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तर हामीले गरेको भूल कामहरूका लागि उसलाई पीडा सहन बाध्य गराइयो। उसलाई हाम्रो दोषकोलागि श्राप दिइयो। हाम्रो ऋणको निम्ति उसलाई सजाय दिइयो। उसको पीडाले नै हामीलाई क्षमा गरियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर ऊ त हाम्रै अधर्महरूका निम्ति छेडियो। ऊ हाम्रा अपराधहरूका निम्ति कुल्चियो; हामीमा शान्ति ल्याउने ताडना उसमाथि पर्‍यो; अनि उसका चोटहरूले हामी निको भयौँ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 53:5

Následuj nás:

Reklamy


Reklamy