यशैयाको पुस्तक 53:1 - नेपाली नयाँ संशोधित संस्करण1 हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “अब जे हामी बयान दिन्छौं, त्यो कसले विश्वास गर्छ र? यस कुरामा परमप्रभुको हात छ भनी कसले देख्ला र? Viz kapitolaपवित्र बाइबल1 हामीले घोषणा गरेका कुराहरू वास्तवमा कसले विश्वास गर्छ? वास्तवमा कसले परमप्रभुको दण्डलाई स्वीकार गर्दछ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 कसले हाम्रो समाचारलाई विश्वास गरेको छ? र याहवेहको बाहुबल कसलाई प्रकट गरिएको छ? Viz kapitola |