यशैयाको पुस्तक 52:8 - नेपाली नयाँ संशोधित संस्करण8 ध्यानसित सुन्। तेरा पहरादारहरू आफ्नो सोर उचालेर एकसाथ आनन्दले कराउँछन्। जब परमप्रभु सियोनमा आउनुहुन्छ, तब तिनीहरूले त्यो आफ्नै आँखाले देख्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 सहरमा पहरादारी गर्नेहरू चिच्च्याइरहेका छन्, रमाहटसाथ एक भई कराइरहेका छन्! तिनीहरूले आफ्ना आँखाले सियोनका परमप्रभु फर्किआएको देख्नेछन्! Viz kapitolaपवित्र बाइबल8 शहरका पहरादारहरू चिच्याउन थाले। तिनीहरू सबै एकार्कामा आनन्दित छन्। किनभने तिनीहरू प्रत्येकले परमप्रभु सियोन तर्फ फर्किरहेको देख्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 सुन्! तेरा पहरेदारहरू आफ्ना सोर उचाल्छन्; तिनीहरू आनन्दले एकसाथ चिच्याउँछन्। जब याहवेह सियोनमा फर्केर आउनुहुन्छ, तब तिनीहरूले त्यो आफ्नै आँखाले छर्लङ्गै देख्नेछन्। Viz kapitola |