Online Bible

- Reklamy -




यशैयाको पुस्तक 52:5 - नेपाली नयाँ संशोधित संस्करण

5 अनि अब मेरो यहाँ के छ र?” परमप्रभु भन्‍नुहुन्‍छ। “किनकि मेरो प्रजा सित्तैँमा लगियो, र तिनीहरूलाई शासन गर्नेहरू तिनीहरूको ठट्टा गर्छन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “दिनभरि नै मेरो नाउँ निरन्‍तर निन्‍दित भइरहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अनि अहिले बेबिलोनियामा त्‍यही कुरा भएको छ। तिमीहरू कैदी भएका छौ र कसैले दाम तिरेका छैन। तिमीहरूमाथि शासन गर्नेहरूले घमण्‍ड गर्छन् र मेरो नाउँको निन्‍दा गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 अब हेर के भयो। अर्को जातिले मेरा मानिसहरू लगेर गयो। त्यो देशले ज्याला तिरेन। यी जातिले मेरा मानिसहरूमा शासन गरे र उनीहरू हाँसे। ती मानिसहरूले मेरो बारेमा सधैँ नराम्रा कुराहरू गर्दछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “अब यहाँ मेरो के छ र?” याहवेह घोषणा गर्नुहुन्छ। “किनकि मेरा मानिसहरू विनाकारण लगिएका छन्; अनि शासन गर्नेहरूले तिनीहरूलाई ठट्टा गर्छन्,” याहवेह घोषणा गर्नुहुन्छ। “अनि दिनभरि नै मेरो नामको निन्दा लगातार भइरहन्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 52:5

Následuj nás:

Reklamy


Reklamy