Online Bible

- Reklamy -




यशैयाको पुस्तक 52:4 - नेपाली नयाँ संशोधित संस्करण

4 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “पहिले मेरा प्रजा मिश्रदेशमा बसोबास गर्न गए, र हालैमा अश्‍शूरहरूले तिनीहरूलाई अत्‍याचार गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 पहिले तिमीहरू विदेशी भई मिश्रमा बास गर्न गयौ, पछि अश्‍शूरीहरूले तिमीहरूलाई सताए

Viz kapitola kopírovat

पवित्र बाइबल

4 परमप्रभु, मेरो मालिकले भन्नुहुन्छ, “मेरा मानिसहरू पहिले बस्नलाई मिश्रतिर गए अनि त्यसपछि तिनीहरू दासहरू भए। पछि अश्शूरले तिनीहरूलाई दास बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “सुरुमा मेरा मानिसहरू बसोबास गर्न भनी इजिप्टमा गए; अनि पछि अश्शूरले तिनीहरूमाथि अत्याचार गर्‍यो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 52:4

Následuj nás:

Reklamy


Reklamy