यशैयाको पुस्तक 52:15 - नेपाली नयाँ संशोधित संस्करण15 त्यसरी नै उसले धेरै जातिहरूमाथि छर्कनेछ। उसको कारण राजाहरू चूपचाप रहनेछन्। किनकि तिनीहरूलाई नभनेको कुरा तिनीहरूले देख्नेछन्, र तिनीहरूले नसुनेका कुरा तिनीहरूले बुझ्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर अब धेरै जातिहरू त्यसलाई देखेर छक्कपर्नेछन्, राजाहरू आश्चर्य मानी बोल्न सक्नेछैनन्। तिनीहरूले हेर्नेछन् र हामीले कहिल्यै नजानेको कुरा भएछ भनी बुझ्नेछन्।” Viz kapitolaपवित्र बाइबल15 तर अझ मानिसहरू छक्क पर्नेछन्। राजाले उसलाई हेर्नेछन, छक्क पर्नेछन् र मुखबाट एक शब्द पनि निस्कने छैन्। ती मानिसहरूले मेरो दासको कथा सुनेनन्। तिनीहरूले के भयो देखे। तिनीहरूले त्यो कथा सुनेनन् तर तिनीहरूले बुझे।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसरी नै उसले धेरै जातिहरूलाई पवित्र पार्नेछ; उसको कारण राजाहरूले आफ्ना मुख बन्द गर्नेछन्। किनकि तिनीहरूलाई नभनिएको कुराहरू तिनीहरूले देख्नेछन्; तिनीहरूले नसुनेका कुराहरू तिनीहरूले नै बुझ्नेछन्। Viz kapitola |