यशैयाको पुस्तक 52:11 - नेपाली नयाँ संशोधित संस्करण11 जाओ, जाओ, त्यहाँबाट जाओ, अशुद्ध थोक नछोओ! हे परमप्रभुका पात्र बोक्ने हो, त्यसबाट निस्केर आओ, र आफैलाई शुद्ध पार। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मन्दिरका सर-सामान बोक्नेहरू हो, तिमीहरू बेबिलोनबाट पक्कै बिदा होओ! मनाइ गरिएका थोक नछोओ, आफैंलाई पवित्र राख र बिदा होओ। Viz kapitolaपवित्र बाइबल11 तिमीहरू बन्दी मुक्त हुनुपर्छ। पूजाहरीहरू, त्यो ठाउँ छोड। तिमीहरूले जे चीजहरू बोक्छौ सबै पूजामा उपयोग हुन्छन्, यसैले आफूलाई शुद्ध पार। कुनै पनि अपबित्र चीजहरू नछोऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 गइहाल! गइहाल! त्यहाँबाट निस्केर गइहाल! कुनै अशुद्ध थोक नछोओ! तिमीहरू जो याहवेहका पात्र बोक्छौ, त्यसबाट निस्केर आओ र शुद्ध होओ! Viz kapitola |