यशैयाको पुस्तक 51:4 - नेपाली नयाँ संशोधित संस्करण4 “हे मेरो प्रजा हो, मेरो कुरा सुन। हे मेरो जाति हो, मेरो कुरामा कान थाप। मबाट व्यवस्था निस्कनेछ, र मेरो न्याय जाति-जातिहरूका निम्ति ज्योति हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “ए मेरा प्रजा, मतिर आफ्नो कान थाप मैले भनेको कुरा सुन। म जाति-जातिलाई आफ्नो व्यवस्था दिँदछु, मेरो न्याय तिमीहरूको ज्योति हुनेछ। Viz kapitolaपवित्र बाइबल4 “मेरा मानिसहरू, मलाई ध्यान दिएर सुन। मेरो निर्णयहरू कसरी जीउनु भनरे मानिसहरूलाई देखाउँदै ज्योति जस्ता हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “हे मेरा प्रजा हो, मेरा कुरामा ध्यान देओ; हे मेरो जाति हो, मेरो कुरा सुन: मबाट व्यवस्था निस्कनेछ; मेरो न्याय राष्ट्रहरूको ज्योति हुनेछ। Viz kapitola |