यशैयाको पुस्तक 50:8 - नेपाली नयाँ संशोधित संस्करण8 मलाई निर्दोष ठहराउनुहुने मेरो नजिकै हुनुहुन्छ। यसर्थ कसले मेरो विरुद्धमा दोष लगाउँछ? हामी मुखामुख परौं! मेरो विरोधी को छ? त्यसले मेरो सामना गरोस्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 किनभने परमेश्वर नजिकै हुनुहुन्छ र उहाँले मलाई निर्दोष साबित गर्नुहुन्छ। कसले मेरो विरुद्धमा मुद्दा ल्याउन साहस गर्दछ? लौ, हामी सँगै अदालतमा जाऔं! त्यसले मेरो विरुद्धमा आफ्नो बयान देओस्! Viz kapitolaपवित्र बाइबल8 परमप्रभु मसँग हुनुहुन्छ। उहाँले मलाई निर्दोष ठहराउनुहुन्छ। यसैकारण कसैले पनि मलाई दोषी देखाउन सक्ने छैन्। यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न खोज्छ भने त्यो मानिस मकहाँ आउनुपर्छ अनि हामीमा परीक्षा हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मलाई निर्दोष ठहराउनुहुने मेरो छेउमा हुनुहुन्छ। यसकारण कसले मेरो विरुद्धमा अभियोग लगाउन सक्छ र? हामी एक-आपसको सामना गरौँ! मलाई दोष लगाउने को हो? त्यसले मेरो सामना गरोस्! Viz kapitola |