यशैयाको पुस्तक 50:5 - नेपाली नयाँ संशोधित संस्करण5 परमप्रभु परमेश्वरले मेरो कान खोलिदिनुभएको छ, र म बागी भइनँ। म पछि हटिनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुले मलाई समझशक्ति दिनुभएको छ। मैले उहाँसित विद्रोह गरेको छैनँ, उहाँबाट हटेर गएको छैनँ। Viz kapitolaपवित्र बाइबल5 परमप्रभु मेरो मालिकले शिक्षा लिन मलाई सघाउनु हुन्छ, र म उहाँको विरूद्ध उठेको छैन। मैले उहाँलाई पछ्याउन छाडेको छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 प्रभु याहवेहले मेरा कानहरू खोलिदिनुभएको छ, म बागी भएको छैनँ; म पछि हटेको छैनँ। Viz kapitola |