यशैयाको पुस्तक 50:3 - नेपाली नयाँ संशोधित संस्करण3 म आकाशलाई अन्धकारले ढाक्छु, र त्यसलाई भाङ्ग्रा ओढ़ाइदिन्छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मुर्दाहरूको लागि शोक गरेंझैँ पारेर म आकाशलाई अँध्यारो पार्न सक्छु।” Viz kapitolaपवित्र बाइबल3 दु:खमा लगाउने कालो भन्दा कालो लुगा जस्तै म आकाश अन्धकार बनाउन सक्छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 म आकाशलाई अन्धकारले ढाक्छु, र भाङ्ग्रालाई त्यसको ओढ्ने बनाउँछु।” Viz kapitola |