यशैयाको पुस्तक 5:3 - नेपाली नयाँ संशोधित संस्करण3 “अब हे यरूशलेमका बासिन्दाहरू र यहूदाका मानिसहरू हो, म र मेरो दाखबारीको बीचमा इन्साफ गरिदेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यसकारण अब मेरो मित्रले भन्छ, “हे यरूशलेम र यहूदाका बासिन्दाहरू हो, म र मेरा दाखबारी बीच तिमीहरूले न्याय गरिदेओ। Viz kapitolaपवित्र बाइबल3 यसकारण परमेश्वरले भन्नुभयोः “यरूशलेममा बस्ने मानिसहरू अनि यहूदाका मानिसहरू, म अनि मेरो दाखबारीको विषयमा सोच। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “अब हे यरूशलेमका बासिन्दा र यहूदाका मानिसहरू हो, म र मेरो दाखबारीका बीचमा न्याय गरिदेओ। Viz kapitola |