यशैयाको पुस्तक 5:27 - नेपाली नयाँ संशोधित संस्करण27 तिनीहरूमध्ये कोही थाक्ने कि ठक्कर खानेछैनन्, कोही झुल्ने वा निदाउनेछैनन्। तिनीहरूका कम्मरको पटुका खुकुलो हुनेछैन, तिनीहरूका जुत्ताको फित्ता चुँड़िनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तिनीहरूमध्ये कोही पनि थाक्ने वा ठेस खानेछैनन्, कोही झुल्ने वा निदाउनेछैनन्। तिनीहरू कसैको कमरको पटुका खुकुलो हुनेछैन, जुत्ताको फित्ता चुँडिनेछैन। Viz kapitolaपवित्र बाइबल27 तिनीहरू कहिल्यै थाक्दैनन् अनि नष्ट हुँदैनन्। तिनीहरू न त मन्द हुनेछन न त सुत्नेछन्। तिनीहरूको पटुका कहिल्यै खुकुलो हुनेछैन। तिनीहरूको जुत्ताको तुना कहिल्यै चुडिंदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिनीहरूमध्ये एक जना पनि थाक्दैनन्, र धरमराउँदैनन्, कोही पनि झुल्दैनन्, न त निदाउँछन्। एउटै पेटी पनि खुकुलो हुँदैन, जुत्ताका एउटै फित्ता पनि चुँडिदैन। Viz kapitola |