यशैयाको पुस्तक 5:18 - नेपाली नयाँ संशोधित संस्करण18 धिक्कार तिनीहरूलाई, जसले पापलाई छलका डोरीले र दुष्ट्याइँलाई गाड़ा तान्ने डोरीहरूले झैँ तानेर ल्याउँछन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिमीहरूको विनाश हुनेछ। तिमीहरू आफ्ना पापहरूका बन्धनबाट मुक्त हुन सक्नेछैनौ। Viz kapitolaपवित्र बाइबल18 ती मानिसहरूलाई हेर! तिनीहरूले आफ्ना दोष र पापहरू आफ्ना पछाडी त्यसरी तान्दछन् जसरी मानिसहरूले हातेगाडी र डोरीहरू तान्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 धिक्कार तिनीहरूलाई जसले छलका डोरीहरूले पाप निकाल्छन्; अनि गाडाका डोरीहरूले झैँ दुष्टता निकाल्छन्, Viz kapitola |