यशैयाको पुस्तक 5:11 - नेपाली नयाँ संशोधित संस्करण11 धिक्कार तिनीहरूलाई, जो मद्य पिउन बिहानै उठ्छन्, जो मातेर चूर हुन राती अबेरसम्म बस्छन्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिमीहरूको विनाश अवश्य नै हुनेछ! तिमीहरू मद्य पिउन बिहानै उठ्दछौ र बेलुका धेरै बेरसम्म बसेर नमातुञ्जेल पिइरहन्छौ। Viz kapitolaपवित्र बाइबल11 तिमीहरू बिहानै उठ्ने छौ र पिउनलाई मद्य खोज्ने छौ। दाखरस पिएर मातेकोले गर्दा तिमीहरू राती अबेर सम्म जागा रहन्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 धिक्कार तिनीहरूलाई, जो मद्यको निम्ति एकाबिहानै उठ्छन्, जो मद्यले नमातुन्जेल आधा रातसम्म बस्छन्। Viz kapitola |