यशैयाको पुस्तक 49:3 - नेपाली नयाँ संशोधित संस्करण3 उहाँले मलाई भन्नुभयो, “तँ मेरो दास इस्राएल होस्। तँमा नै मेरो ऐश्वर्य म प्रकट गर्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उहाँले मलाई भन्नुभयो, “ए इस्राएल, तँ मेरो सेवक होस्, तेरो कारणले मलाई मानिसहरूले प्रशंसा गर्नेछन्।” Viz kapitolaपवित्र बाइबल3 परमप्रभुले मलाई भन्नुभयो, “इस्राएल, तिमी मेरो दास हौ। म तिमीसँग अचम्म लाग्दो कामहरू गर्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँले मलाई भन्नुभयो, “तँ मेरो सेवक इस्राएल होस्, जसमा म आफ्नो महिमा प्रकट गर्छु।” Viz kapitola |