Online Bible

- Reklamy -




यशैयाको पुस्तक 49:2 - नेपाली नयाँ संशोधित संस्करण

2 उहाँले मेरो मुख लाग्‍ने तरवारजस्‍तै बनाउनुभयो। उहाँले मलाई आफ्‍नो हातको छहारीमुनि लुकाउनुभयो। उहाँले मलाई चिल्‍लो र टल्‍कने काँड़ बनाउनुभयो, र मलाई आफ्‍नो ठोक्रोमा लुकाइराख्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उहाँले मेरा वचन तरवारझैँ धारिला बनाउनुभयो, उहाँले मेरो रक्षा आफ्‍नै हातले गर्नुभयो। उहाँले प्रहार गर्न तयार पारेको अति तीखो काँडझैँ मलाई बनाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 परमप्रभुले मलाई उहाँका निम्ति बोल्न प्रयोग गर्नुहुन्छ। उहाँ मलाई धारिलो तरवार जस्तै प्रयोग गर्नुहुन्छ, तर उहाँले मलाई रक्षा पनि गर्नुहुन्छ। ऊ हाँले मलाई आफ्नो हत्केलामा लुकाउनु हुन्छ। परमप्रभुले मलाई तिखो काँड झैं प्रयोग गर्नुहुन्छ, तर उहाँले मलाई काँडको ढोक्रोमा लुकाउनु हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 उहाँले मेरो मुख उध्याएको तरवारझैँ बनाउनुभयो; उहाँले मलाई आफ्नो हातको छायामा लुकाउनुभयो; उहाँले मलाई टल्काइएको तीरझैँ बनाउनुभयो, र मलाई उहाँको ठोक्रोमा लुकाउनुभयो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 49:2

Následuj nás:

Reklamy


Reklamy