Online Bible

- Reklamy -




यशैयाको पुस्तक 49:16 - नेपाली नयाँ संशोधित संस्करण

16 हेर्, मैले तँलाई मेरो हत्‍केलामा खोपेको छु। तेरा पर्खालहरू निरन्‍तर मेरै सामुन्‍ने छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 हे यरूशलेम, म तँलाई कहिल्‍यै भुल्‍न सक्‍दिनँ! मैले तेरो नाम आफ्‍नो हत्‍केलामा लेखेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 हेर, मैले तेरो नाउँ मेरो हत्केलामा खोपेको छु। म सारा समय तेरो बारेमा सोच्दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 हेर्, मैले तँलाई आफ्नो हत्केलामा खोपेको छु; तेरा पर्खालहरू सधैँ मेरो सामु छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 49:16

Následuj nás:

Reklamy


Reklamy