यशैयाको पुस्तक 49:14 - नेपाली नयाँ संशोधित संस्करण14 तर सियोनले भन्यो, “परमप्रभुले मलाई त्याग्नुभएको छ। मेरा परमप्रभुले मलाई बिर्सनुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर यरूशलेमका मानिसहरूले भने: “परमप्रभुले हामीलाई त्याग्नुभएको छ! उहाँले हामीलाई बिर्सनुभएको छ। Viz kapitolaपवित्र बाइबल14 तर अहिले सियोनले भन्दछ, “परमप्रभुले मलाई त्याग्नु भयो, मेरो मालिकले मलाई भुल्नु भयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर सियोनले भन्यो, “याहवेहले मलाई त्याग्नुभएको छ, प्रभुले मलाई भुल्नुभएको छ।” Viz kapitola |