Online Bible

- Reklamy -




यशैयाको पुस्तक 48:9 - नेपाली नयाँ संशोधित संस्करण

9 मेरो आफ्‍नै नाउँको खातिर मैले मेरो क्रोधलाई पोखाउन ढिलो गरें, र मेरो महिमाको खातिर तँलाई बहिष्‍कार नगर्न मैले नै त्‍यो रोकिराखें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 “मानिसहरूले मेरो प्रशंसा गरून् भनी मैले आफ्‍नो रिस थामेको छु। म रिस थाम्‍नेछु र तिमीहरूलाई नाश पार्नेछैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 “तर, म धैर्यवान हुनेछु। म यो आफ्नैलागि गर्नेछु। तैपनि मलाई नरिसाएको देखेर मानिसहरूले मेरो प्रशंसा गर्नेछन्। किनभने मैले तिमीलाई नाश गरिनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 म आफ्नै नामको खातिर आफ्नो क्रोधलाई ढिलो गराउँछु; मेरो प्रशंसाको निम्ति मेरो क्रोध तँबाट रोकी राखेको छु, यसैले कि तँ पूर्ण रूपमा नाश हुन नपरोस्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 48:9

Následuj nás:

Reklamy


Reklamy