यशैयाको पुस्तक 48:8 - नेपाली नयाँ संशोधित संस्करण8 तैंले न त सुनेको थिइस्, न जानेको थिइस्। प्राचीन समयदेखि तेरो कान खुलेको थिएन। म जान्दछु, कि तँ कस्तो धोकेबाज छस्। जन्मिएको दिनदेखि नै तँ बागी भनिएको थिइस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 म जान्दथें कि तिमीहरूमा भरोसा गर्न सकिंदैनँ र तिमीहरू विद्रोही हौ भन्ने कुरा थाहा भएकै हो। त्यसैकारण यीबारे तिमीहरूले केही सुनेनौ, एउटा शब्द पनि तिम्रा कानमा पुगेनन्। Viz kapitolaपवित्र बाइबल8 तर त्यसो भएर पनि, तिमीले मेरो कुरामा ध्यान दिएनौ। तिमीले केही पनि सिकेनौ। मैले भनेका कुनै पनि कुरा तिमीले मान्दै मानेनौ। म शुरू देखि नै जान्दछु कि तिमी मेरो विरूद्ध उठ्नेछौ। तिमी जन्मेकै दिनदेखि तिमीले मेरो विरूद्धमा आन्दोलन गर्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तैँले न त सुनेको छस्, न त बुझेको छस्; प्राचीन समयदेखि नै तेरो कान खोलिएको छैन। तँ कति विश्वासघाती छस् भनी म राम्ररी जान्दछु; तँलाई त जन्मैदेखि विद्रोही भनिन्थ्यो। Viz kapitola |