यशैयाको पुस्तक 48:7 - नेपाली नयाँ संशोधित संस्करण7 ती अहिले सृष्टि गरिएका हुन्, आजभन्दा अघि तैंले तिनका विषयमा सुनेको थिइनस्। यसैले तैंले भन्न सक्दैनस्, ‘हो, मैले ती जानेको थिएँ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 पहिले कहिल्यै नघटेका घटनाहरू अब मात्र मैले तिमीहरूलाई देखाउन लागेको छु। नत्रता, हामीले यी सबै जानेकै थियौं भनी तिमीहरूले दाबी गर्नेथियौ। Viz kapitolaपवित्र बाइबल7 यी कुराहरू ती होइनन् जो अघिनै घटिसकेका थिए। यी ती कुराहरू हुन जुन अहिले भइरहेकाछन्। आज भन्दा पहिले तिमीले ती कुराहरू जानेको थिएनौ यसैकारण तिमीले भन्न सक्तैनौ, ‘हामीले पहिल्यै जानेका थियौं भनेर।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 ती धेरै अगि होइन, अहिले सृजिएका हुन्; तैँले यी विषयमा आजभन्दा पहिले सुनेको छैनस्। यसकारण तैँले, ‘हो, मैले तिनीहरूको विषयमा जानेको थिएँ’ भन्न सक्दैनस्। Viz kapitola |