यशैयाको पुस्तक 48:6 - नेपाली नयाँ संशोधित संस्करण6 तैंले यी कुरा सुनेका छस्, यी कुरा सबैलाई हेर्। के तँ यी स्वीकार गर्दैनस्? “अब उसो म तँलाई नयाँ कुराहरू बताउनेछु, तैंले नजानेका गुप्त कुराहरू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “मैले पहिलेबाटै भनेका कुराहरू अहिले भइसके, मेरा अगमवाणीहरू ठीक थिए भनी तिमीहरूले स्वीकार गर्नैपर्छ। अब म तिमीहरूलाई हुन आउने नयाँ कुराहरूबारे भन्नेछु। मैले तिमीहरूलाई यी कुराहरूबारे पहिले केही बताएको थिइनँ। Viz kapitolaपवित्र बाइबल6 “तिमीले के भयो भनेर ती घट्नाहरू देख्यौ र सुन्यौ। यसैले तिमीले अन्य मानिसहरूलाई यी खबरहरू भन्नु पर्नेछ। अब म तिमीलाई नयाँ समाचारहरू बारे बताउनेछु ती कुराहरू अझ सम्म तिमी जान्दैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तैँले यी कुराहरू सुनेको छस्; ती सबैलाई हेर्। के तँ ती कुराहरू स्वीकार गर्दैनस्? “अब उसो म तँलाई नयाँ कुराहरूको विषयमा भन्नेछु, तैँले नजानेका गुप्त कुराहरू भन्नेछु। Viz kapitola |