यशैयाको पुस्तक 48:4 - नेपाली नयाँ संशोधित संस्करण4 किनभने म जान्दथें, कि तिमीहरू कस्ता अटेरी थियौ, र तिमीहरूका गर्दनका नसाहरूचाहिँ फलामका जस्तै थिए, तिमीहरूको निधार काँसाको जस्तो थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 म भन्दछु कि तिमीहरू ढिट हुनेछौ, फलामझैँ कडा र काँसाझैँ नदोब्रिने हुनेछौ। Viz kapitolaपवित्र बाइबल4 मैले यी सबै गरें किनभने म जान्दथें तिमी एकदमै अट्टेरी थियौ। तिमीले मैले भनेको कुनै पनि कुरामा विश्वास गर्न मानेनौ। तिमी एकदमै अटेरी थियौ फलाम जस्तै नबाङ्गिने अनि काँसा जस्तै कडा। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि तँ कति हठी छस् भन्ने मलाई थाहा थियो; तेरो गर्दन फलामको जस्तो, र तेरो निधार काँसाको जस्तो थियो। Viz kapitola |