यशैयाको पुस्तक 48:13 - नेपाली नयाँ संशोधित संस्करण13 मेरो आफ्नै हातले पृथ्वीका जगहरू बसालेको हो, र मेरो दाहिने हातले आकाश फिँजाएको हो। जब म तिनीहरूलाई बोलाउँछु, ती एकसाथ खड़ा हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 मेरा हातले पृथ्वीका जग बसालें र आकाश फैलाएँ। जब म पृथ्वी र आकाशलाई बोलाउँदछु, तिनीहरू झट्टै आएर हाजिर हुन्छन्। Viz kapitolaपवित्र बाइबल13 मैले पृथ्वीलाई मेरो आफ्नै हातले बनाएँ। मेरो दाहिने हातले आकाश बनाएँ, अनि यदि मैले तिनीहरूलाई बोलाएँ भने, तिनीहरू एकैसाथ मेरो समक्ष आउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 मेरो आफ्नै हातले पृथ्वीको जग बसालेको हो, र मेरो दाहिने हातले आकाशहरू फैलाएको हो; मैले तिनीहरूलाई बोलाउँदा तिनीहरू सबै एकसाथ खडा हुन्छन्। Viz kapitola |