Online Bible

- Reklamy -




यशैयाको पुस्तक 47:9 - नेपाली नयाँ संशोधित संस्करण

9 ‘यी दुई कुरा तँमाथि एकै क्षणमा एकै दिनमा आइपर्नेछन्‌: छोराछोरीहरूका वियोग र विधवापना। तेरो ज्‍यादै टुनामुना र तेरो शक्तिशाली तन्‍त्रमन्‍त्र भए तापनि ती पूर्ण रूपमा तँमाथि आउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर यी कुराहरू तँमाथि एकै घडी, एकै दिनमा पूर्णरूपले आइपर्नेछन्‌, तैँले जत्तिकै टुना-मुना र मन्‍त्र-तन्‍त्र चलाए पनि तेरा छोरा-छोरीहरू मर्नेछन्, तँ विधवा हुनेछे।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यी दुइ कुरा अचानक तिमीसित घट्नेछन्। पहिले, तिमीले आफ्ना नानीहरू गुमाउनेछौ, अनि त्यसपछि तिमीले आफ्नो लोग्ने गुमाउनेछौ। हो, यी कुराहरू साँच्चि नै तिमीसित घट्ने नै छन्। अनि तिम्रा सबै मन्त्र र मोहनी शक्तिले तिमीलाई बचाउँनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यी दुवै कुराहरू, छोराछोरीको वियोग र विधवापन एकै दिनमा तँमाथि आइपर्नेछ। तेरा धेरै तन्त्रमन्त्रहरू र सबै शक्तिशाली टुनामुनाहरू हुँदा-हुँदै पनि ती तँमाथि पूर्ण रूपले आइपर्नेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 47:9

Následuj nás:

Reklamy


Reklamy