Online Bible

- Reklamy -




यशैयाको पुस्तक 47:8 - नेपाली नयाँ संशोधित संस्करण

8 “यसकारण ‘हे विलासी, आफ्‍नो सुरक्षामा वेपरवाहसित बस्‍ने, हृदयमा ‘म नै हुँ र मबाहेक अरू कोही छैन, म कहिल्‍यै विधवा हुनेछैनँ, अथवा छोराछोरीहरूको वियोग जान्‍नेछैनँ’ भन्‍ने अब यो कुरा ध्‍यानसित सुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 ए! तँ सुख-विलास मन पराउने, यो कुरा सुन्। म कुशल र सुरक्षित छु, परमेश्‍वर जतिकै महान् छु र मजस्‍तो अरू कोही छैन भनी तैँले ठानेकी थिई। म कहिल्‍यै विधवा हुनेछैनँ अथवा मेरा छोरा-छोरीहरूको बिजोग देख्‍नुपर्नेछैन भनी तैँले सोचेको थिइस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 यसकारण अब, ‘विलासी स्त्री’ ध्यान दिएर सुन! तिमी सुरक्षित अनुभव गर र आफैंलाई भन, ‘म मात्र प्रमुख मानिस हुँ। म जस्तो प्रमुख अन्य कोही पनि छैन्। म कहिल्यै पनि विधवा हुने छैन्। मसँग सधैँ नानीहरू हुनेछन्।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “आफ्नो सुरक्षामा आराम गरिरहने र आफूलाई, ‘म नै हुँ, मबाहेक अरू कोही पनि छैन। म कहिल्यै विधवा हुनेछैनँ, न त छोराछोरी नै गुमाउनेछु’ भनी ठान्‍ने हे विलासी, अब सुन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 47:8

Následuj nás:

Reklamy


Reklamy