यशैयाको पुस्तक 47:7 - नेपाली नयाँ संशोधित संस्करण7 तैंले भनिस्, ‘म सदासर्वदाको निम्ति अनन्तकी रानी भइरहनेछु!’ तर तैंले यी कुरा विचार गरिनस्, अथवा पछि के हुन्छ, त्यसको आखिरी नतीजा सम्झिनस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “म सधैँ रानी नै रहनेछु भनी तैँले विचार गरिस्, तैँले यी सबै कुरा मनमा राखिनस् वा यी सबैको अन्त कस्तो होला भनी सोचिनस्। Viz kapitolaपवित्र बाइबल7 तिमीले भन्यौ, ‘म सदा-सर्वदा बाँच्नेछु। म सधैँ नै रानी हुनेछु।’ तिमीले ती मानिसहरू प्रति गरेको नराम्रो कुराहरूमा तिमीहरूले ध्यानै दिएनौ। तिमीले के हुने होला भनेर सोच्दा पनि सोचेनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तैँले, ‘म सदाको निम्ति अनन्तकी रानी भइरहनेछु’ भनिस्; तर तैँले यी कुराहरू विचार गरिनस्, अथवा के होला भनी ध्यान दिइनस्। Viz kapitola |