यशैयाको पुस्तक 47:5 - नेपाली नयाँ संशोधित संस्करण5 “हे बेबिलोनीहरूकी छोरी, तँ चूप लागेर बस्, अँध्यारोमा जा, अब उप्रान्त तँ राज्य-राज्यकी रानी भनिनेछैनस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुले बेबिलोनियालाई भन्नुहुन्छ, “चुप लागेर अन्धकारमा बस्। तँलाई अब कसैको जाति-जातिकी रानी भन्नेछैन! Viz kapitolaपवित्र बाइबल5 “यसकारण बाबेल, त्यहाँ बस अनि शान्त हौ। कल्दीहरूका छोरीहरू अन्धकार भित्र जाऊ। किनभने अब तिमी ‘राज्यहरूकी रानी’ रहने छैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “बेबिलोनीहरूकी छोरी, चुपचाप बस्, अन्धकारभित्र जा; अब उसो तँलाई राज्यहरूकी रानी भनिनेछैन। Viz kapitola |