Online Bible

- Reklamy -




यशैयाको पुस्तक 47:4 - नेपाली नयाँ संशोधित संस्करण

4 हाम्रा उद्धारक सर्वशक्तिमान्‌ परमप्रभु उहाँको नाउँ हो। उहाँ इस्राएलका परमपवित्र हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 इस्राएलका पवित्र परमेश्‍वरले हामीलाई छुटकारा दिनुहुनेछ। उहाँको नाम सर्वशक्तिमान् परमप्रभु हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 “मेरा मानिसहरू भन्छन्, ‘परमेश्वरले हामीलाई बचाउनु हुन्छ। उहाँको नाउँ हो सेनाहरूका परमप्रभु, इस्राएलका परमपवित्र हुनुहुन्छ।’”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 हाम्रा उद्धारकको नाम सेनाहरूका याहवेह हो। उहाँ इस्राएलका पवित्र परमेश्‍वर हुनुहुन्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 47:4

Následuj nás:

Reklamy


Reklamy