Online Bible

- Reklamy -




यशैयाको पुस्तक 47:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तैंले पाएका सबै सल्‍लाहबाट तँ थकित भएकी छस्‌! ज्‍योतिषीहरू, ग्रह हेरेर महिना-महिनामा भविष्‍य बताउनेहरू आऊन्, र तँमाथि आइपर्ने कुराहरूबाट तँलाई बचाऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तैँले पाएका सबै सल्‍लाहहरूले तँलाई थकाएको छ। तारा हेर्ने र तिनका ठाउँ खुट्ट्याउने र महिना-महिना के-कस्‍तो हुन्‍छ भनी बताउने तेरा ती ज्‍योतिषीहरू अघि आएर तँलाई बचाऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तिमीसँग धेरैजना सल्लाहकारहरू छन्, के तिमी तिनीहरूका सल्लाहरूबाट थकित भयौ? तब तिम्रा ज्योतिषीहरू पठाऊ ताकि ताराहरू पढुन्। तिनीहरूले तिमीलाई महीना कहिले शुरू हुन्छ बताउन सकुन्। कष्टहरू कहिले आउन सक्छ भनेर बताउन सकुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तैँले सुनेका सबै सल्‍लाहहरूले तँलाई खिन्‍न मात्र पारेको छ! तेरा ज्योतिषीहरू अगि आऊन्; ती तारा हेर्नेहरू, जसले महिनैपिच्छे भविष्यका कुरा भन्छन्, तिनीहरूले तँमाथि आउन लागेको कुराहरूबाट तँलाई बचाऊन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 47:13

Následuj nás:

Reklamy


Reklamy