यशैयाको पुस्तक 47:1 - नेपाली नयाँ संशोधित संस्करण1 “हे बेबिलोनकी कन्ये-छोरी, तल जा, धूलोमा बस्। हे बेबिलोनीहरूकी छोरी, सिंहासनविनै भूइँमा बस्। अब उप्रान्त तँ कोमल र सुकुमारी भनिनेछैनस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभु भन्नुहुन्छ, “ए बेबिलोनिया, तेरो सिंहासनबाट ओर्लिआइज र जमिनमा धुलोमाथि बस्। एक समय तँ कन्या-केटीजस्तै थिइस्, तर तँ अब कोमल र सुकुमारी छैनस्! Viz kapitolaपवित्र बाइबल1 “हे बाबेलकी कन्या तल आऊ अनि भूईंमा बस। कल्दीहरूकी कन्ये छोरी, भूईंमा बस। तिमी अहिले शासक होइनौ। मानिसहरू सोच्ने छैनन् कि तिमी एकजना सुन्दरी, कोमल सुकुमारी हौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “हे बेबिलोनकी कन्ये छोरी, तल गएर धुलोमा बस्; बेबिलोनीहरूकी छोरी, सिंहासनविना नै भुइँमा बस्। अब उसो तँ कलिलो र कोमल भनिनेछैनस्। Viz kapitola |